ne_tq/num/07/12.md

459 B

इस्राएलका बाह्र कुलमध्ये सबैभन्दा पहिले कसले वेदीको समर्पणको लागि बलिदानहरू चढाए?

इस्राएलका बाह्र कुलमध्ये सबैभन्दा पहिले यहूदाले वेदीको समर्पणको लागि बलिदानहरू चढाए ।