ne_tq/num/07/03.md

470 B

इस्राएलका अगुवाहरूले पवित्र वासस्‍थानको अगाडि बलिदानहरूको रूपमा के ल्याए?

उनीहरूले ६ वटा छोपिएका गाडाहरू र १२ वटा गोरुहरू पवित्र वासस्‍थानको अगाडि बलिदानहरूको रूपमा ल्याए ।