ne_tq/num/07/01.md

580 B

पवित्र वासस्‍थान र वेदी बनाउन सकेको दिन मोशाले परमप्रभुको निम्ति के अभिषेक गरी अर्पण गरे?

मोशाले परमप्रभुको निम्ति पवित्र वासस्‍थान, त्यसका सबै सरसामानहरू, वेदी र त्यसमा भएका सबै भाँडाकुडाहरूको अभिषेक गरी अर्पण गरे ।