ne_tq/num/06/19.md

560 B

परमप्रभुको लागि उहाँको सामु बलिको रूपमा डोलाउन पुजारीले नाजिरीको हातमा के हालिदिन्थे?

पुजारीले परमप्रभुलाई चढाउन नाजिरीको हातमा थुमाको उमालेको कुम, अखमिरी रोटीको डालोबाट एउटा रोटी र अखमिरी बाबर हालिदिन्थे ।