ne_tq/num/06/15.md

783 B

अपवित्र भएको नाजिरीले भेट हुने पालको ढोकामा दोषबलिको लागि त्यसको एउटा थुमा ल्याउनुका साथै पापबलिको लागि के ल्याउनुपर्‍थ्यो?

त्यसले खोटरहित एक वर्षे पाठी पापबलिको लागि, एउटा खोटरहित एक वर्षे थुमा मेलबलिको लागि, खमिर नहालेको एक डालो रोटी अन्‍नबलि र अर्घ-बलि परमप्रभुको निम्ति ल्याउनुपर्‍थ्यो ।