ne_tq/num/06/12.md

580 B

आफू अलग बसेको समयमा आफूलाई परमप्रभुको निम्ति पुनःसमर्पण गर्न त्यसले कस्तो दोषबलि ल्याउनुपर्‍थ्यो?

आफू अलग बसेको समयमा आफूलाई परमप्रभुको निम्ति पुनःसमर्पण गर्न त्यसले एक वर्षे थुमा दोषबलिको रूपमा ल्याउनुपर्‍थ्यो ।