ne_tq/num/06/10.md

868 B

आफूलाई शुद्धिकरण गरेको दिन अपवित्र नाजिरीले प्रायश्‍चित्तको लागि आठौँ दिन भेट हुने पालको ढोकामा पुजारीकहाँ पहिले के ल्याउनुपर्‍थ्यो?

आठौँ दिनमा त्यसले शुद्धिकरणको लागि दुईवटा परेवा वा दुईवटा परेवाका बचेरा भेट हुने पालको प्रवेश-द्वारमा पुजारीकहाँ ल्याउनुपर्‍थ्यो। त्यसपछि, त्यही दिन त्यसले आफैलाई शुद्ध पार्नुपर्‍थ्यो ।