ne_tq/num/06/03.md

426 B

परमप्रभुको निम्ति अलग बसेका दिनहरूमा भाकल गरेका नाजिरीले के खाँदैनथ्यो?

त्यसले दाखमद्य, कडा मद्य, सिर्का, दाखरस, दाखहरू र दाखहरू भएको कुनै पनि कुरा खाँदैनथ्यो ।