ne_tq/num/06/02.md

384 B

कसले परमप्रभुको निम्ति नाजिरी हुने भाकल गरी आफैलाई अलग गर्थ्यो?

पुरुष वा स्‍त्रीले परमप्रभुको निम्ति नाजिरी हुने भाकल गरी आफैलाई अलग गर्थ्यो ।