ne_tq/num/05/30.md

451 B

डाहको नियम के हो?

यो नियम स्‍त्रीको लागि हो जो आफ्नो पतिको अघिबाट बरालिएर जान्छे र अपवित्र हुन्छे । यो नियम डाही पुरुषको लागि पनि हो जब त्यो आफ्नो पत्‍नीप्रति डाही हुन्छ ।