ne_tq/num/05/26.md

607 B

पुजारीले अन्‍नबलिलाई के गरे?

पुजारीले स्‍त्रीको हातबाट अन्‍नबलि लिए, त्यसलाई परमप्रभुको सामु डोलाए, त्यसको एक भाग परमप्रभुलाई चढाए र त्यसलाई वेदीमा जलाए ।

पुजारीले तितो पानीलाई के गरे?

पुजारीले स्‍त्रीलाई तितो पानी पिउन दिए ।