ne_tq/num/05/25.md

416 B

पुजारीले अन्‍नबलिलाई के गरे?

पुजारीले स्‍त्रीको हातबाट अन्‍नबलि लिए, त्यसलाई परमप्रभुको सामु डोलाए, त्यसको एक भाग परमप्रभुलाई चढाए र त्यसलाई वेदीमा जलाए ।