ne_tq/num/05/19.md

606 B

त्यसपछि पुजारीले के गर्थे?

पुजारीले स्‍त्रीको घुम्टो खोलेर केश फुकाइदिन्थे अनि सम्झनाको अन्‍नबलि त्यसको हातमा राख्थे । पुजारीले तितो पानी लिएर त्यसलाई शपथ खान लगाउँथे जसले यदि त्यो बरालिएकी छे भने त्यसमाथि श्राप ल्याउँथ्यो ।