ne_tq/num/05/15.md

692 B

परमप्रभुले मोशालाई एउटा पत्‍नीसँग के गर्न भन्‍नुभयो जसको पतिले आफ्‍नो विरुद्ध त्यसले पाप गरेकी छे भन्‍ने विचार गर्थे?

अपराध याद दिलाउनेको लागि चढाइएको रूपमा ती मानिसले आफ्नी पत्‍नीको लागि अर्घ-बलि र जौको पिठोको अन्‍नबलिका साथमा पुजारी कहाँ ल्याउनुपर्थ्यो ।