ne_tq/num/05/07.md

799 B

अरू व्यक्‍तिप्रति पाप गर्ने पुरुषहरू र स्‍त्रीहरूलाई के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई भन्‍नुभयो?

हरेक जसले अरू व्यक्तिप्रति पाप गरेका थिए, त्यसले आफ्नो पाप स्‍वीकार गर्नुपर्‍थ्यो र त्यसले आघात पुर्‍याएको व्यक्‍तिलाई आफू चुकेको मूल्य चुक्‍ता गर्नुपर्‍थ्यो र पाँचौँ हिस्सा थपेर दिनुपर्‍थ्यो ।