ne_tq/num/04/47.md

549 B

जब मोशाले वंश अनुसार ३०-५० वर्षका प्रत्येक लेवीलाई गन्ती गरे, उनले केको गन्ती राखे?

पवित्र वासस्‍थानमा सेवा गर्ने र भेट हुने पालमा भएका सामानहरू बोक्‍ने देखरेख गर्ने प्रत्येक मानिसको तिनीहरूले गन्ती राखे ।