ne_tq/num/04/34.md

669 B

परमप्रभुको आज्ञापालन गर्न मोशा, हारून र इस्राएलका अगुवाहरूले के गरे?

तिनीहरूले पवित्र वासस्‍थानमा दिइएका कामको प्रकारअनुसार तिसदेखि पचास वर्षका कहातीहरूका सबै पुरुषहरूको गन्ती गरे र भेट हुने पालमा भएका सामानहरू बोक्‍ने र देखरेख गर्नेको गन्ती गरे ।