ne_tq/num/04/31.md

619 B

भेट हुने पालको लागि मरारी वंशले आफ्नो सेवामा के गर्नुपर्‍थ्यो?

तिनीहरूले पवित्र वासस्‍थानका फल्‍याकहरू, डन्‍डीहरू, तिनका सामान र तिनका डोरीहरूको देखरेख गर्नुपर्‍थ्यो साथै तिनीहरूले बोक्‍नुपर्ने सामानहरूको सूची बनाउनुपर्‍थ्यो।