ne_tq/num/04/28.md

526 B

पूजाहारी ईतामारद्वारा अगुवाइ गरिएका गेर्शोनीका सन्तानहरूको सबै सेवाहरू कसले निर्देशन गर्नुपर्‍थ्यो?

गेर्शोनीहरूका सन्तानहरूका सबै सेवाहरूलाई हारून र तिनका छोराहरूले निर्देशन गर्नुपर्‍थ्यो।