ne_tq/num/04/27.md

514 B

पुजारी ईतामारद्वारा अगुवाइ गरिएका गेर्शोनीका सन्तानहरूको सबै सेवाहरू कसले निर्देशन दिनुपर्‍थ्यो?

गेर्शोनीहरूका सन्तानहरूका सबै सेवाहरूलाई हारून र तिनका छोराहरूले निर्देशन दिनुपर्‍थ्यो।