ne_tq/num/04/25.md

653 B

गेर्शोनीहरूको काम के थियो?

पवित्र वासस्‍थानको पर्दाहरू र छोप्‍ने कुराहरू, भेट हुने पाल र त्यसलाई छोप्‍ने सीलको छाला साथै चोकका पर्दाहरू, त्यसका ढोका र त्यसका डोरीहरू र तिनीहरूको सेवामा प्रयोग गरिने सबै सामानहरू बोक्‍ने गेर्शोनीहरूको काम थियो ।