ne_tq/num/04/20.md

844 B

कहाती कुलका वंशहरूले भित्र गई के हेर्न सक्नेछैनन् नत्रता तिनीहरू मर्नेछन् भनी मोशा र हारूनलाई परमप्रभुले चेतावनी दिनुभयो?

कहाती कुलका वंशहरूले भित्र गई पवित्रस्थान हेर्न सक्नेछैनन् नत्रता तिनीहरू मर्नेछन् ।

केवल कसलाई पवित्रस्थानमा जान अनुमति थियो?

केवल हारून र तिनका छोराहरूलाई पवित्रस्थानमा जान अनुमति थियो ।