ne_tq/num/04/15.md

791 B

छाउनी अगाडि बढ्न तयार हुँदा र हारून र तिनका छोराहरूले पवित्रस्थान र त्यसका सामानहरू सम्‍पूर्णरूपले ढाकिसकेपछि को पवित्रस्थान बोक्‍न आयो?

छाउनी अगाडि बढ्न तयार हुँदा अनि हारून र तिनका छोराहरूले पवित्रस्थान र त्यसका सामानहरू सम्‍पूर्णरूपले ढाकिसकेपछि कहातीका सन्तानहरू पवित्र स्थान बोक्‍न आए ।