ne_tq/num/04/14.md

678 B

वेदीको सेवामा प्रयोग गर्ने सबै सामानहरू कहाँ राखिन्थ्यो?

वेदीको सेवामा प्रयोग गर्ने सबै सामानहरूलाई बोक्‍ने भारमाथि राखिन्थ्यो ।

बोक्ने डन्डी हाल्न पहिले वेदीलाई केले ढाक्‍नुपर्‍थ्यो?

बोक्ने डन्डी हाल्न पहिले वेदीलाई सीलले छालाले ढाक्‍नुपर्‍थ्यो।