ne_tq/num/04/13.md

341 B

तिनीहरूले वेदीबाट के हटाए र वेदीमा के फैलाउनुपर्थ्यो?

तिनीहरूले वेदीबाट खरानी हटाए र त्यसमा बैजनी रंगको कपडा फैलाउनुपर्थ्यो ।