ne_tq/num/04/11.md

1.2 KiB

त्यसपछि उपस्थितिको रोटी छोप्‍न तिनीहरूले के प्रयोग गर्नुपर्‍थ्यो र तिनीहरूले टेबिललाई बोक्‍न त्यसमा के हाल्नुपर्‍थ्यो?

त्यसपछि उपस्थितिको रोटी छोप्‍न उनीहरूले रातो रंगको कपडा र फेरि सीलको छालाले ढाक्‍नुपर्‍थ्यो र त्यसपछि तिनीहरूले त्यसलाई बोक्न डन्डीहरू हाल्नुपर्‍थ्यो।

सार्नको लागि सुनको वेदी र त्यसका सबै सामानहरू कसरी तयार पारिन्‍थ्यो?

सुनको वेदी र त्यसका सबै सामानहरू निलो रंगको कपडाले बेरेर सीलको छालाले ढाक्‍नुपर्‍थ्यो र त्यसपछि बोक्ने डन्डीहरू हाल्‍नुपर्‍थ्यो।