ne_tq/num/04/09.md

534 B

सार्नको लागि सामदान र त्यसका सबै सामानहरू कसरी तयार पार्नुपर्थ्यो?

तिनीहरूले सामदान र त्यसका सबै सामानहरूलाई निलो कपडाले ढाकेर, त्यसलाई सीलको छालाले बेह्रेर त्यसलाई बोक्‍ने भारमाथि राख्नुपर्थ्यो ।