ne_tq/num/04/07.md

971 B

हारून र तिनका छोराहरूले केलाई एउटा निलो कपडा ढाक्‍नुपर्‍थ्यो र त्यसपछि थालहरू,धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्‍नुपर्‍थ्यो?

तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्‍नुपर्‍थ्यो र त्यसपछि थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्‍नुपर्‍थ्यो ।

टेबिलमाथि सदैव के हुनुपर्थ्यो?

उपस्थितिको रोटी टेबुलमा सदैव हुनुपर्थ्यो।