ne_tq/num/04/06.md

706 B

छाउनी सार्न तयारी हुँदा हारून र तिनका छोराहरूले के झिक्नुपर्‍थ्यो?

तिनीहरू पाल भित्र गएर अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्‌ट्याउने पर्दा झिक्‍नुपर्‍थ्यो, निलो कपडा र सीलको छालाले करारको सन्‍दूकलाई ढाक्‍नुपर्‍थ्यो र यसलाई बोक्‍ने डन्डी हाल्‍नुपर्‍थ्यो।