ne_tq/num/04/04.md

395 B

भेट हुने पालमा कहातीका सन्तानहरूले के गर्नुपर्थ्यो?

तिनीहरूले भेट हुने पालमा परमप्रभुको निम्ति राखिएका अति पवित्र थोकहरूको देखरेख गर्नुपर्थ्यो।