ne_tq/num/03/51.md

722 B

इस्राएलीहरूको पहिलो जन्‍मेकाहरूको छुटकाराको मूल्य मोशाले कसलाई पैसा दिए?

मोशाले परमप्रभुको आज्ञाअनुसार हारून र तिनका छोराहरूलाई पैसा दिए ।

परमप्रभुको वचनद्वारा मोशालाई गर भनिएका कुराहरूमध्ये तिनले कति गरे?

परमप्रभुको वचनद्वारा तिनलाई गर भनिएका सबै थोक मोशाले गरे ।