ne_tq/num/03/46.md

580 B

लेवीहरूको संख्‍याभन्दा बढी भएका २७३ जेठा इस्राएलीहरू प्रत्येकको छुटकाराको मूल्य मोशाले कति शेकेल उठाए?

लेवीहरूको संख्‍याभन्दा बढी भएका २७३ जेठा इस्राएलीहरू प्रत्येकको छुटकाराको मूल्य मोशाले पाँच-पाँच शेकेल उठाए ।