ne_tq/num/03/38.md

844 B

पवित्र वासस्‍थानको पूर्वपट्टि पालमा बस्‍ने मोशा र हारून र तिनका छोराहरूले के गर्थे?

तिनीहरूले पवित्र स्थानको कर्तव्यहरू र इस्राएलका मानिसहरूका कर्तव्यहरू पुरा गर्न उत्तरदायी थिए ।

पवित्र वासस्‍थान नजिक आएका अन्य कुनै पनि व्यक्‍तिलाई के हुन्थ्यो?

पवित्र वासस्‍थान नजिक आएका अन्य कुनै पनि व्यक्‍ति मारिन्‍थ्‍यो ।