ne_tq/num/03/32.md

473 B

पुजारी हारूनका छोरा एलाजारले कसको पर्यवेक्षण गर्नुपर्‍थ्यो?

तिनले लेवीहरूलाई नेतृत्व गर्ने व्यक्तिहरू र पवित्रस्थानको देखरेख गर्ने व्यक्तिहरूको पर्यवेक्षण गर्नुपर्‍थ्यो।