ne_tq/num/03/31.md

422 B

पवित्र वासस्‍थानको दक्षिणपट्टि पालमा बस्‍ने कहातका सन्तानहरू के गर्थे?

तिनीहरूले पवित्रस्थान, त्यसका भाँडाकुँडा र त्यसमा भएका सबै कुराहरूको हेरचाह गर्थे ।