ne_tq/num/03/26.md

634 B

पवित्र वासस्‍थानका पर्दाहरू, पालहरू, पाल छोप्‍ने, प्रवेशद्वारको पर्दा, चोकका पर्दाहरू, पालमा भएका सबै कुराहरू कसले हेरचाह गर्नुपर्‍थ्यो?

गेर्शोनीहरूका सन्तानहरूले पवित्र वासस्‍थानका पर्दाहरू, पालहरू र डोरीहरूको हेरचाह गर्नुपर्‍थ्यो।