ne_tq/num/03/15.md

424 B

लेवीको कुलमा कसलाई गन्ती गर्न परमप्रभुले मोशालाई आज्ञा दिनुभयो?

लेवीका एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गर्न परमप्रभुले मोशालाई आज्ञा दिनुभयो ।