ne_tq/num/03/11.md

392 B

परमप्रभुले आफ्नो लागि कसलाई अलग गर्नुभयो?

परमप्रभुले लेवीहरू र इस्राएलमा सबै पहिले जन्‍मेका मानिस र पशुहरू दुवैलार्इ आफ्नो निम्ति अलग गर्नुभयो ।