ne_tq/num/03/10.md

454 B

परमप्रभुले हारून र तिनका छोराहरूलाई सहायता गर्न को दिनुभयो?

इस्राएलका मानिसहरूको निम्ति पुजारीको रूपमा सेवा गर्न परमप्रभुले हारून र तिनका छोराहरूलाई लेवीहरू दिनुभयो ।