ne_tq/num/03/08.md

541 B

लेवीको कुलका दायित्वहरू के–के थिए?

तिनीहरूले हारून र सम्‍पूर्ण समुदायको सट्टामा दायित्वहरू पुरा गर्ने, सबै सजावटका सामानहरूको हेरचाह गर्ने र पवित्र वासस्‍थानको सेवा गरेर कुलहरूलाई सहायता गर्ने थियो ।