ne_tq/num/03/04.md

651 B

परमप्रभुको अघि नादाब र अबीहू किन मरे?

परमप्रभुको अघि नादाब र अबीहू मरे जब तिनीहरूले परमप्रभुलाई अस्वीकार्य आगो चढाए ।

पुजारीको रूपमा हारूनका कुन छोराहरूले तिनीसँग सेवा गरे?

एलाजार र ईतामारले तिनीहरूका पिता हारूनसँगै पुजारीको रूपमा सेवा गरे ।