ne_tq/num/01/53.md

380 B

लेवीहरूले कहाँनिर आफ्ना पालहरू टाँग्‍नुपर्‍थ्यो?

लेवीहरूले करारका विधिका पवित्र वासस्‍थानको वरिपरि, नजिकै आफ्ना पालहरू टाँग्‍नुपर्‍थ्यो।