ne_tq/num/01/52.md

395 B

इस्राएलका मानिसहरूले कहाँ आफ्ना पालहरू टाँग्‍नुपर्‍थ्यो?

प्रत्येक मानिसले तिनीहरूका सशस्‍त्र समुहको झण्डाको नजिकै आफ्नो पाल टाँग्‍नुपर्‍थ्यो।