ne_tq/num/01/02.md

394 B

जनगणनामा परमप्रभुले मोशालाई को-को गन्‍न भन्‍नुभयो?

उहाँले मोशालाई बिस वर्ष वा त्यसभन्दा माथिका सम्पूर्ण इस्राएलका पुरुषको गन्ती गर्न भन्‍नुभयो ।