ne_tq/neh/13/24.md

377 B

आधा बालकहरूले के बोले?

आधा बालकहरूले अश्दोदको भाषा बोल्थे, तर तिनीहरू यहूदाको भाषा बोल्न सक्दैनथे । तर ती मानिसहरूको कुनै एउटा भाषा बोल्दथे ।