ne_tq/neh/13/19.md

857 B

नेहम्याहले शबाथमा मानिसहरूलाई यरूशलेमभित्र आउनबाट कसरी रोके?

शबाथअगि यरूशलेमका प्रवेश-द्वारहरूमा साँझ पर्नेबित्तिकै ती बन्द गरेर शबाथ नसकिएसम्म नखोल्‍न र शबाथ-दिनमा नसक्किएसम्म त्यो नखोल्न नेहम्याहले आदेश दिए । शबाथ-दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश-द्वारहरूमा तिनले आफ्‍ना केही सेवकहरू नियुक्त गरे ।