ne_tq/neh/13/10.md

406 B

लेवीहरू र गायकहरू मन्दिर छोड्न किन हतारिए?

त्यहाँ काम गरेका गायकहरूले जस्तै, लेवीहरूलाई दिईने भाग उनीहरूलाई नदिएको हुनाले उनीहरू मन्दिर छाड्न हतारिए ।