ne_tq/neh/12/31.md

779 B

यहूदाका अगुवाहरू उत्सवको दिनमा कहाँ गए?

अगुवाहरू पर्खालको टुप्पोमा गए ।

नेहेम्याहले नियुक्त गरेका दुई ठूलो स्तुति गाउने दलहरूले के गर्नुपर्थ्यो?

दुई ठूला स्तुति गाउने दलहरूले धन्यवाद दिनुपर्थ्यो ।

स्तुति गाउने पहिलो दल कहाँ गए?

स्तुति गाउने पहिलो दल दाहिनेतिर पर्खालमा फोहोर ढोकातिर गए ।