ne_tq/neh/10/39.md

589 B

इस्राएलका मानिसहरू र लेवीका सन्तानहरूले फसलको अन्‍नदान कहाँ ल्याउनुपर्नेथियो?

अन्‍नदान भण्डारकोठाहरूमा ल्याउनुपर्थ्य, जहाँ पवित्र स्थानका भाँडाहरू राखिन्थ्यो र सेवा गर्ने पूजाहारीहरू द्वारपालहरू र गवैयाहरू बस्थे ।