ne_tq/neh/10/35.md

438 B

तिनीहरूले परमप्रभुको मन्दिरमा के ल्याउने प्रतिज्ञा गरे?

तिनीहरूले आफ्ना फसलहरूको पहिलो फल र तिनीहरूका छोराहरू र पशुहरूका पहिल जन्मेकाहरू ल्याउने प्रतिज्ञा गरे ।